जुम्लामा ९० जना मोतियाविन्दुका बिरामीको दृष्टि सुधार | Collector
Gorkhapatra
जुम्लामा ९० जना मोतियाविन्दुका बिरामीको दृष्टि सुधार
नौरते नेपालीसिँजा (जुम्ला), चैत २७ गते । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले सञ्चालन गरेको निःशुल्क मोतियाविन्दु शल्यक्रिया शिविरबाट जिल्लाका बिरामीहरूले ठुलो राहत पाएका...