Onlinekhabar
२७ चैत, काठमाडौं । बाँयाहाते पेस बलर प्रतिश जिसीले ५ विकेट लिएपछि पीएम कप पुरुष राष्ट्रिय क्रिकेटमा बागमती प्रदेशले मधेश प्रदेशमाथि महत्त्वपूर्ण जित हासिल गरेको छ । शुक्रबार वीरगन्जमा भएको खेलमा बागमतीले मधेशलाई ३५ रनले पराजित गरेको हो । बागमतीले दिएको २०९ रनको लक्ष्य पछ्याएको मधेश ३४.३ ओभरमा १७३ रनमा अलआउट भयो । मयन यादवले […]
Go to News Site