Onlinekhabar
काठमाडौं । ‘माइकल’ फिल्मको प्रदर्शनअघि नै नेपालमा विशेष ‘पेड प्रिभ्यु शो’ हुने भएको छ । क्यूएफएक्स सिनेमाजले प्रदर्शन मिति २४ अप्रिल (११ बैशाख) कुर्नु नपर्ने भन्दै दर्शकलाई पहिले नै फिल्म हेर्ने अवसर दिइने जनाएको हो । क्यूएफएक्सका अनुसार ठमेलस्थित छाया सेन्टरमा ‘माइकल’को एक्सक्लुसिभ ‘पेड प्रिभ्यु’ आयोजना गरिनेछ, जहाँ दर्शकले नेपालमै सबैभन्दा पहिले माइकल ज्याक्सनको बायोपिक […]
Go to News Site