Onlinekhabar
२७ चैत, काठमाडौं । रास्वपाका सांसद अमरेशकुमार सिंहले संसद्लाई कटाक्षको थलो बनाउन नहुने बताएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकलाई सम्बोधन गर्दै सांसद सिंहले संसद्लाई एकअर्कालाई घोचपेचको थलो बनाउन नहुने बताए । रास्वपा देशमा सुशासन, भ्रष्टाचार अन्त्य गर्ने, दिगो विकास र देश निर्माणको काममा सबैसँग हातेमालो गरेर आगामी दिनमा अघि बढ्न तयार रहेको उनले बताए । […]
Go to News Site