Collector
देउवा पक्षको पूरक रिटबारे कांग्रेसलाई पेसीको सूचना दिन सर्वोच्चको आदेश | Collector
देउवा पक्षको पूरक रिटबारे कांग्रेसलाई पेसीको सूचना दिन सर्वोच्चको आदेश
Lokantar

देउवा पक्षको पूरक रिटबारे कांग्रेसलाई पेसीको सूचना दिन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले नेपाली कांग्रेसको अधिकारिकता विवादमा शेरबहादुर देउवा पक्षले दायर गरेको पूरक रिटबारे सभापति गगन थापा पक्षलाई पेसीको सूचना दिन आदेश गरेको छ । चैत २६ गते बिहीबार देउवा पक्षले दायर गरेको पूरक रिटमाथि शुक्रबार सर्वोच्च अदालतकी कामयमुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश मेघराज पोखरेलको संयुक्त इजलासले उक्त आदेश गरेको हो । पूरक निवेदन दर्ता भएको सूचना साथै अन्तरिम आदेश जारी गर्ने कि नगर्ने भन्ने बारेमा निर्णय गर्न थापा पक्षको पनि बहस सुन्नुपर्ने भन्दै सर्वोच्चले उक्त आदेश गरेको हो । यसअघि न...

Go to News Site