Lokantar
परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय समकक्षी डा. एस जयशंकरसँग भेटवार्ता गरेका छन् । उनीहरूबीच शुक्रबार दिउँसो भारतको राजधानी नयाँ दिल्लीमा भेटवार्ता भएको हो । मरिससको राजधानी लुइसमा हुने नवौं हिन्द महासागर सम्मेलन (आईओसी)मा सहभागी हुन जाने क्रममा परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुग्दा उनीहरूबीच भेटवार्ता भएको हो । नेपालका मन्त्री खनालसँग भेट गर्न पाउँदा खुसी लागेको भारती विदेशमन्त्री जयशंकरले बताएका छन् । उनले परराष्ट्रमन्त्रीको रूपमा नियुक्त भएकोमा खनाललाई बधाई दिएको उल्लेख गरेका छन् । आफूहरूबीच विभिन्न क्षेत्...
Go to News Site