Lokantar
गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी बलको वृत्ति विकासमा कुनै सम्झौता नहुने र बढुवाको फाइल एक दिन पनि नरोक्ने प्रतिबद्धता जनाए पनि संगठनभित्र बढुवा प्रक्रिया लामो समयदेखि रोकिँदा कर्मचारीमा असन्तोष बढ्दै गएको छ । गृहमन्त्री गुरुङले केही समयअघि सशस्त्र प्रहरी मुख्यालय भ्रमणका क्रममा कर्मचारीको मनोबल गिराउने कुनै काम हुन नदिने बताएका थिए । तर, मुख्यालय भ्रमण गरेको १० दिनभन्दा बढी समय बितिसक्दा पनि बढुवा प्रक्रिया अझै अघि बढ्न सकेको छैन । सशस्त्र प्रहरीको २०८२ मंसिर २ गतेको संगठन तथा व्यवस्थापन (ओएन्डएम) प्रतिवेदनअनुसार संगठन...
Go to News Site