Collector
अर्जुननरसिंह केसीलाई दलको नेता होइन राजनेता बन्न विश्वप्रकाशको सुझाव | Collector
अर्जुननरसिंह केसीलाई दलको नेता होइन राजनेता बन्न विश्वप्रकाशको सुझाव
Lokantar

अर्जुननरसिंह केसीलाई दलको नेता होइन राजनेता बन्न विश्वप्रकाशको सुझाव

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका नेता एवं सांसद अर्जुननरसिंह केसीलाई ‘राजनेता’ बन्न सुझाव दिएका छन् ।  शुक्रबार कास्कीको पोखरामा आयोजित गण्डकी प्रदेश स्तरीय समीक्षा बैठकलाई सम्बोधन गर्ने क्रममा उनले केसीलाई कांग्रेस संसदीय दलको नेता होइन; राजनेता बन्न सुझाव दिएका हुन् ।  शर्माले अहिलेको संसद्‌मा २०४८ सालकै संसद्को अनुभवी व्यक्तित्व केवल केसी मात्र रहेको उल्लेख गरे ।  ‘उहाँ सबैभन्दा ज्येष्ठ पनि हुनुहुन्छ र सबैभन्दा अनुभवी युवा ऊर्जा बोकेको योग्य व्यक्तित्व हुनुह...

Go to News Site