Lokantar
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले पेन्सन प्रमाणीकरण प्रणालीको शुरूआत गरेका छन् । शुक्रबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच उनले महालेखा नियन्त्रकको कार्यालयले तयार गरेको उक्त प्रणाली शुरूआत गरेका हुन् । यससँगै साढे तीन लाख पेन्सनकर्ताको दिक्दारीपूर्ण पेन्सन नवीकरण र बैंक छनोटको झन्झट समाप्त भएको छ भने सरकारले तिर्नुपर्ने बैंक कमिसन पनि शून्यमा झर्ने अपेक्षा गरिएको छ । यो प्रणाली शुरूआत पछि के हुन्छ ? -निवृत्तभरकहरू भौतिक रूपमा उपस्थित हुन पर्दैन, अब घरैबाट सेवा प्राप्त गर्न सकिन्छ । -भुक्तानी गर्नुपर्ने...
Go to News Site