Collector
रवि, प्रचण्ड, हर्क र ज्ञानेन्द्र शाहीले रोजे राज्य व्यवस्था समिति, सभापतिको निर्वाचन वैशाख ४ गते | Collector
रवि, प्रचण्ड, हर्क र ज्ञानेन्द्र शाहीले रोजे राज्य व्यवस्था समिति, सभापतिको निर्वाचन वैशाख ४ गते
Lokantar

रवि, प्रचण्ड, हर्क र ज्ञानेन्द्र शाहीले रोजे राज्य व्यवस्था समिति, सभापतिको निर्वाचन वैशाख ४ गते

रास्वपा सभापति रवि लामिछाने लगायत दलका शीर्ष नेताले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति रोजेका छन् । दलीय सिफारिसका आधारमा शुक्रबार सभामुख डोलप्रसाद अर्यालले संसदीय समितिमा रहने सदस्यहरूको नाम प्रस्ताव गरेका हुन् । प्रतिनिधिसभाको शक्तिशाली मानिने समितिमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र राप्रपाका ज्ञानेन्द्र शाही रहने छन् । यस्तै, कांग्रेसका अर्जुननरसिंह केसी र एमालेकी पद्मा अर्यालले पनि राज्य व्यवस्था तथा सुशासन समिति रोजेका छन् । समितिको क्षेत्र...

Go to News Site