Collector
सरकारले सञ्चारमाध्यमलाई आर्थिक नाकाबन्दी गरेको भन्दै पत्रकार महासंघ आन्दोलित | Collector
सरकारले सञ्चारमाध्यमलाई आर्थिक नाकाबन्दी गरेको भन्दै पत्रकार महासंघ आन्दोलित
Lokantar

सरकारले सञ्चारमाध्यमलाई आर्थिक नाकाबन्दी गरेको भन्दै पत्रकार महासंघ आन्दोलित

नेपाल पत्रकार महासंघ सरकारी विज्ञापन निजी सञ्चारमाध्यमलाई नदिने सरकारी निर्णयविरुद्ध आन्दोलित भएको छ ।  सरकारको यो निर्णय प्रेस स्वतन्त्रताको सिद्धान्त, सूचनाको हक, खुला अर्थ नीति र संघीयता विपरीत रहेको महासंघको ठहर छ ।  त्यसैले सरकारको यो निर्णयविरुद्ध आवाज उठाउन माग गर्दै महासंघले रास्वपा सभापति र संसदीय दलका नेता तथा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम संस्कृति पार्टीका संसदीय दलका नेतालाई शुक्रबार ध्यानाकर्षण पत्र पठाएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री...

Go to News Site