Collector
सेती अस्पतालबाट भागेका लागूऔषध थुनुवा भारततर्फ भाग्दै गर्दा पक्राउ | Collector
सेती अस्पतालबाट भागेका लागूऔषध थुनुवा भारततर्फ भाग्दै गर्दा पक्राउ
Onlinekhabar

सेती अस्पतालबाट भागेका लागूऔषध थुनुवा भारततर्फ भाग्दै गर्दा पक्राउ

२७ चैत, धनगढी । उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको अवस्थामा भागेका लागूऔषध मुद्दाका थुनुवालाई प्रहरीले  पक्राउ गरेको छ । प्रहरीको निगरानीमा रहेका बेला शुक्रबार राति अस्पतालबाट भागेका धनगढी उपमहानगरपालिका–७ मनहेराका ३२ वर्षीय मुकेश राना भारततर्फ भाग्दै गरेको अवस्थामा धनगढी–९ को बाङ्ग्रा कटानबाट पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता योगेन्द्र तिमिल्सिनाले रानालाई […]

Go to News Site