आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु | Collector
Gorkhapatra
आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु
नवलपुर (नवलपरासी), चैत २७ गते । चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क पोथी गैँडाको मृत्यु भएको छ । निकुञ्जका संरक्षण अधिकृत एवं सूचना अधिकारी अविनाश थापामगरका अनुसार...