Lokantar
मध्यपूर्वमा बढ्दो तनाव कम गर्न इरान र अमेरिकाबीच आज (शनिबार) पाकिस्तानको राजधानी इस्लामावादमा निर्णायक वार्ता हुँदैछ। ऐतिहासिक वार्ताका लागि दुवै देशका उच्च-स्तरीय प्रतिनिधिमण्डलहरू पाकिस्तान आइपुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । इरानी संसदका सभामुख मोहम्मद बागेर गालिबाफ र विदेशमन्त्री अब्बास अराक्ची नेतृत्वको टोली इस्लामावाद आइपुगेको हो । अवतरणपछि गालिबाफले अमेरिकाप्रति सद्भाव भए पनि विश्वास भने नभएको टिप्पणी गरे। इरानी टोली मिनाब १६८ नामक विमानबाट पाकिस्तान आएको छ। यो नाम गत फेब्रुअरी २८ मा इर...
Go to News Site