Collector
केही ठाउँमा वर्षा र हिमपातको सम्भावना | Collector
केही ठाउँमा वर्षा र हिमपातको सम्भावना
Lokantar

केही ठाउँमा वर्षा र हिमपातको सम्भावना

हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागलगायत देशका अधिकांश हिमाली क्षेत्रमा साधारणतया बादल लागेको छ । बाँकी पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाका अनुसार आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिमका तराईका केही स्थानमा हुरी चल्ने पूर्वानुमान छ ।  यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका ह...

Go to News Site