Lokantar
इरानी राज्य सञ्चारमाध्यमले अमेरिकासँग शान्ति वार्ताका लागि इरानी प्रतिनिधिमण्डल इस्लामाबाद आइपुगेको रिपोर्ट गरेको छ। बीबीसी उर्दूका अनुसार, पाकिस्तानी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै इरानी प्रतिनिधिमण्डल इस्लामाबाद आइपुगेको बताएको हो । स्थानीय सञ्चारमाध्यमले इरानी प्रतिनिधिमण्डललाई नूर खान विमानस्थलमा स्वागत गरिएको रिपोर्ट गरेको छ। पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दारले उनीहरूलाई स्वागत गरे। राष्ट्रिय सभाका सभामुख सरदार अयाज सादिक, सेना प्रमुख फिल्ड मार्शल सैयद असिम मुनीर र आन्तरिक मन्त्री सैयद मोहसिन...
Go to News Site