टोपलाल अर्यालरेसुङ्गा(गुल्मी), चैत २८ गते । गुल्मीको मुसिकोट नगरपालिकाका ३७९ जनाको एआई प्रविधीबाट निःशुल्क क्षयरोग स्क्रिनिङ्ग गरिएको छ । क्षयरोग मुक्त नेपाल अभियानअन्तर्गत एआईबाट...