बोक्सी आरोप र अभद्र व्यवहारमा चार प्रतिवादी पक्राउ | Collector
Gorkhapatra
बोक्सी आरोप र अभद्र व्यवहारमा चार प्रतिवादी पक्राउ
विनय कर्णकल्याणपुर (सप्तरी), चैत २८ गते । सप्तरी प्रहरीले बोक्सीको आरोपमा महिलामाथि कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा चार जना प्रतिवादीलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा बोदेबर्...