लुम्बिनीमा अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान विधेयक पारित | Collector
Gorkhapatra
लुम्बिनीमा अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान विधेयक पारित
रमेश विश्वकर्मागुल्मी, चैत २८ गते। लुम्बिनी प्रदेश सभाको शुक्रबार बसेको बैठकले एक विधेयक पारित गरेको छ भने अन्य एक वटा विधेयकलाई थप छलफलका लागि सम्बन्धित समितिमा पठाउने निर्णय गरेक...