Onlinekhabar
२८ चैत, सिरहा । सिरहाको नरहा गाउँपालिकामा रहेको प्रसूति गृह अहिले केवल एकजना अनमीको भरमा सञ्चालन भइरहेको छ । सामान्यतया यस्तो प्रसूति गृहमा कम्तीमा दुई जना स्टाफ नर्स, एक जना स्वास्थ्य सहायक र एक जना कार्यालय सहयोगी आवश्यक हुन्छ, ताकि प्रसूति सेवाहरू सुरक्षित, व्यवस्थित र सहज रूपमा प्रदान गर्न सकियोस् । तर, हाल यहाँ छैठौं […]
Go to News Site