Lokantar
नासाको आर्टेमिस-२ मिसनका चार अन्तरिक्ष यात्रीहरू चन्द्रमाको परिक्रमा गरेर पृथ्वीमा फर्किएका छन् । उनीहरूको ओरियन क्याप्सुल नेपाली समयअनुसार शनिबार बिहान संयुक्त राज्य अमेरिकाको सान डिएगोको तटमा प्रशान्त महासागरमा अवतरण गरेको हो । यो मिसन अप्रिल २ मा शुरू भएको थियो । आर्टेमिस २ मिसन रकेट फ्लोरिडाको केप क्यानाभेरलमा रहेको केनेडी स्पेस सेन्टरबाट उडाइएको थियो । १९७२ पछि मानिसहरू चन्द्रमाको यति नजिक पुगेको यो पहिलो पटक हो । अप्रिल ६ मा, आर्टेमिस २ अन्तरिक्ष यात्रीहरूले कुनै पनि मानव अन्तरिक्ष अभियानको लागि पृथ्वीबाट सबैभन्दा ट...
Go to News Site