Lokantar
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले अमेरिका र इरानलाई पाकिस्तानमा हुने आगामी वार्ताको पूर्ण फाइदा लिन आग्रह गरेका छन् । उनका प्रवक्ता स्टेफेन डुजारिकले वार्ता तनाव कम गर्न र द्वन्द्वको पुनरुत्थान रोक्न एक प्रमुख अवसर भएकव बताए । उनले संयुक्त राष्ट्र प्रमुखका विशेष दूत जीन अर्नो, जो हाल तेहरानमा छन्, कूटनीतिक प्रयासहरूलाई समर्थन गर्न यस क्षेत्रमा रहनेछन् । यद्यपि उनलाई हाल इस्लामाबाद वार्ताको लागि विशेष रूपमा पठाइएको छैन। पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले अमेरिका र इरान बीचको वार्तालाई निर्णायक अवसरको ...
Go to News Site