रुवी ठाकुर उपसभामुख बनेपछि गाउँमा खुसियाली | Collector
Gorkhapatra
रुवी ठाकुर उपसभामुख बनेपछि गाउँमा खुसियाली
जनकपुरधाम समाचारदाताजनकपुरधाम, चैत २८ गते । मधेशकी छोरी एवं सांसद रुवीकुमारी ठाकुर सङ्घीय संसद्को उपसभामुखमा निर्वाचित भएपछि उहाँको परिवार तथा गाउँमा खुसियाली छाएको छ । जनकपुरधाम उ...