बाँकेको हल्कारापूर्वा : ३४ घरमा छ सय बढी भैँसीपालन | Collector
Gorkhapatra
बाँकेको हल्कारापूर्वा : ३४ घरमा छ सय बढी भैँसीपालन
सिराज खाननेपालगन्ज, चैत २८ गते । बाँकेको डुडुवा गाउँपालिका–३ अन्तर्गत पर्ने हल्कारापूर्वा गाउँ जिल्लाकै सबैभन्दा बढी भैँसीपालन हुने गाउँका रूपमा परिचित छ। केवल ३४ घरपरिवार रहेको या...