उनले उपसभामुख पदको गरिमा व्यक्तिको उमेर वा सम्बन्धभन्दा माथि हुने भन्दै औपचारिक सम्बोधनमा समानता अनिवार्य रहेको उल्लेख गरिन्।