गुलरिया समाचारदातागुलरिया (बर्दिया), चैत २८ गते । बर्दियाका मधुवन नगरपालिका र बारबर्दिया नगरपालिका जोड्ने कुसुम्बाघाट पुल निर्माणको गति सुस्ताएको छ । केही दिनयता पुल निर्माण रोकिएक...