गुराँसको राजधानी मानिने तिनजुरे, मिल्के र जलजलेको काखमा रहेको यो पोखरी पूर्वको एक परिचित पर्यटकीय गन्तव्यका रूपमा चिनिन्छ ।