Onlinekhabar
२८ चैत, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले गिरोनासँग १–१ को बराबरी खेलेपछि उपाधि दौडमा थप कमजोर बनेको छ। घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा फेडेरिको भालभर्डेले ५१औं मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । तर थोमस लेमारले ६२औं मिनेटमा बराबरी गोल फर्काए । यस बराबरीसँगै रियलको लगातार तेस्रो खेल जितविहीन रह्यो […]
Go to News Site