Collector
इस्लामावादमा अमेरिका-इरान ऐतिहासिक प्रत्यक्ष वार्ता, शान्ति सम्झौता नजिक कि अझै टाढा ? | Collector
इस्लामावादमा अमेरिका-इरान ऐतिहासिक प्रत्यक्ष वार्ता, शान्ति सम्झौता नजिक कि अझै टाढा ?
Lokantar

इस्लामावादमा अमेरिका-इरान ऐतिहासिक प्रत्यक्ष वार्ता, शान्ति सम्झौता नजिक कि अझै टाढा ?

अमेरिकी उपराष्ट्रपति जेडी भान्स इरानसँगको शान्ति वार्तामा अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पाकिस्तान प्रस्थान गरेका छन्। प्रस्थान गर्नुअघि पत्रकारहरूसँग कुरा गर्दै उनले भने, 'यदि इरानी पक्ष इमानदारीका साथ वार्ता गर्न इच्छुक छ भने हामी पनि खुला हृदयले स्वागत गर्न तयार छौँ।' तर, यदि उनीहरूले कूटनीतिक खेल मात्र खेल्न खोजेका हुन् भने अमेरिकी टोली त्यसप्रति कठोर हुने चेतावनी समेत उनले दिए। उनको विमान 'एयर फोर्स टु' इन्धन भर्नका लागि पेरिसमा रोकिएको थियो । अमेरिकी टोलीमा राष्ट्रपति डोनाल्ट ट्रम्पका ज्वाइँ तथा प...

Go to News Site