राधा लुइटेलफिदिम, चैत्र २८ गते । जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका एकजना कैदी पाँचथरको तुम्वेवा गाउँपालिका २ मितोकबाट प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा तुम्व...