विद्यालयको प्राङ्गणमा पुग्दा विद्यार्थी आएर आआफ्ना कक्षाकोठा सफा गरिसकेका थिए । अफिसको चाबी खोलेर सफा गरी सबै सामान यथास्थानमा मिलाएर राखेछन् । पालो बाँडेर विद्यार्थी आफैँले विद्या...