Lokantar
सरकारले भिजिट तथा पर्यटक भिसामा विदेश यात्रामा जाँदा आवश्यक पर्ने कागजातहरूबारे स्पष्ट पारेको छ । अध्यागमन विभागले एक सूचना जारी गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयबाट प्रस्थान गर्दा श्रमिकसँग अतिरिक्त कागजात मागिएको भन्ने हल्ला र समाचारप्रति ध्यानाकर्षण भएको जनाएको हो । विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकका हकमा वैदेशिक रोजगार विभागबाट जारी गरिएको श्रम स्वीकृति र राहदानीलगायत आधारभूत कागजात भए पुग्ने स्पष्ट पारेको छ । यी कागजातबाहेक अध्यागमन कार्यालयमा अतिरिक्त कुनै पनि कागजात वा बिल/रसिद पेश ग...
Go to News Site