इस्टर अवसरमा रुस–युक्रेनबिच अस्थायी युद्धविराम सुरु | Collector
Gorkhapatra
इस्टर अवसरमा रुस–युक्रेनबिच अस्थायी युद्धविराम सुरु
किएभ, चैत २८ गते । चार वर्षदेखि जारी भीषण द्वन्द्वका बीच अर्थोडक्स इस्टरको अवसर पारेर रुस र युक्रेनबिच शनिबारदेखि छोटो अवधिको अस्थायी युद्धविराम लागू हुने भएको छ । अमेरिकी नेतृत्वम...