Onlinekhabar
२८ चैत, काठमाडौं । अमेरिका र इरानका प्रतिनिधिमण्डलबीच हुन गइरहेको उच्चस्तरीय वार्ताका लागि पाकिस्तानले सुरक्षा र व्यवस्थापकीय तयारीलाई मजबुत बनाइएको छ । पाकिस्तानका गृहमन्त्री मोहसिन नाक्वीले विदेशी प्रतिनिधिहरूका लागि पूर्ण सुरक्षा सुनिश्चित गर्न एक विस्तृत योजना तयार गरिएको बताएका छन् । इस्लामाबादका अधिकारीहरूले वार्ताको पूर्वसन्ध्यामा व्यापक सुरक्षा उपायहरू लागू गरेका छन् । व्यवस्थापनलाई सहज बनाउन […]
Go to News Site