Collector
स्वाध्ययनबाटै सफल सीता : नौ महिनामा लोकसेवाका आठ परीक्षा पास | Collector
स्वाध्ययनबाटै सफल सीता : नौ महिनामा लोकसेवाका आठ परीक्षा पास
Lokantar

स्वाध्ययनबाटै सफल सीता : नौ महिनामा लोकसेवाका आठ परीक्षा पास

प्यूठानकी सीता पोख्रेलले लोकसेवा आयोगअन्तर्गत विभिन्न संस्थानले लिएका आठवटा परीक्षामा नाम निकालेर आफूलाई ‘अब्बल’ साबित गरेकी छन्। ९ महिनाको अवधिमा उनले लोकसेवाका आठवटा परीक्षा उत्तीर्ण गरेकी हुन्। सीताले नौ महिनामै नेपाल आयल निगमको छैटौँ तह, नेपाल नागरिक उड्डयन प्राधिकरण (प्राविधिक) पाँचौँ तह, खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सातौँ तह र राष्ट्रिय परीक्षा बोर्डको छैटौँ तहमा नाम निकालेकी हुन्। यसैगरी, उनले त्रिभुवन विश्वविद्यालय सेवा आयोगको छैटौँ तह, गुठी संस्थानको छैटौँ तह, नेपाल विद्युत् प्राधिकरण (प्राविधिक...

Go to News Site