अखाद्य वस्तु फेला परेपछि डुम्रेमा निगरानी कडा | Collector
Gorkhapatra
अखाद्य वस्तु फेला परेपछि डुम्रेमा निगरानी कडा
अमरराज नहर्कीतनहुँ, चैत २८ गते । तनहुँको प्रमुख व्यापारिक केन्द्र डुम्रे बजारमा म्याद गुज्रिएका अखाद्य वस्तु फेला परेपछि स्थानीय प्रशासन र बन्दीपुर गाउँपालिकाले बजार अनुगमन र निगरा...