करेन्ट लागेर सप्तरीमा श्रीमानको मृत्यु, श्रीमती घाइते | Collector
Gorkhapatra
करेन्ट लागेर सप्तरीमा श्रीमानको मृत्यु, श्रीमती घाइते
विनय कर्ण कल्याणपुर (सप्तरी), चैत २८ गते । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा विद्युत् करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। नगरपालिकाको वडा नम्बर ९ सखुवा टो...