Collector
ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार : राष्ट्रियसभा अध्यक्ष दाहाल | Collector
ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार : राष्ट्रियसभा अध्यक्ष दाहाल
Lokantar

ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार : राष्ट्रियसभा अध्यक्ष दाहाल

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले ग्रामीण पर्यटन आर्थिक समृद्धिको माध्यम मात्र नभई सामाजिक रूपान्तरणको बलियो आधार भएको बताएका छन् । गाउँपर्यटन प्रबर्द्धन मञ्च नेपाल (भिटोफ)को २७औं वार्षिक साधारणसभा तथा १३औं अधिवेशनको आज उद्‌घाटन गर्दै उनले सरोकार भएकाहरूको स्पष्ट दृष्टिकोण, आपसी सहकार्य र दृढ प्रतिबद्धताले देशलाई विश्वकै उत्कृष्ट ग्रामीण पर्यटनको गन्तव्यका रूपमा विकास गर्न सकिने बताए । पर्यटन क्षेत्रको दिगो विकासका लागि पर्यटनमैत्री ऐन–कानून निर्माणको खाँचो औंल्याउँदै अध्यक्ष दाहालले ...

Go to News Site