Collector
स्रोत नखुलेको साढे ६ लाख रुपैयाँसहित २ जना पक्राउ | Collector
स्रोत नखुलेको साढे ६ लाख रुपैयाँसहित २ जना पक्राउ
Lokantar

स्रोत नखुलेको साढे ६ लाख रुपैयाँसहित २ जना पक्राउ

सुनसरीको कोशी गाउँपालिकाबाट स्रोत नखुलेको साढे ६ लाख रुपैयाँसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ५ बस्ने ५८ वर्षीय रामलखन यादव र भारत सुपौल छिटही हनुमाननगर १५ बस्ने ६५ वर्षीय प्रभु मुखिया रहेका छन् । उनीहरूलाई कोशी गाउँपालिका ८ भण्टावारीबाट स्रोत नखुलेको नगद ६ लाख ४८ हजार ७ सय १० नेपाली रुपैयाँ र १२ हजार ९ सय ५० भारतीय रुपैयाँसहित २ शुक्रबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय भण्टावारीबाट खटिएको प्रहरील...

Go to News Site