Onlinekhabar
२८ चैत, काठमाडौं । इरानसँगको उच्चस्तरीय वार्ताका लागि अमेरिकी उपराष्ट्रपति जेडी भान्स नेतृत्वको प्रतिनिधिमण्डल पाकिस्तानको राजधानी इस्लामाबाद पुगेको छ । बीबीसीले पाकिस्तानको विमानस्थल स्रोतको हवाला दिँदै भान्स सवार ‘एयर फोर्स टु’ विमान इस्लामाबादमा अवतरण भइसकेको छ । २१ वर्षको लामो अन्तरालपछि अमेरिकी उपराष्ट्रपतिको यो पहिलो पाकिस्तान यात्रा हो । यसअघि तत्कालीन अमेरिकी उपराष्ट्रपति डिक चेनीले […]
Go to News Site