Lokantar
उपराष्ट्रपति जे.डी. भान्सको नेतृत्वमा रहेको अमेरिकी प्रतिनिधिमण्डल इरानसँग वार्ताका लागि पाकिस्तानको राजधानी इस्लामाबाद आइपुगेको छ । पाकिस्तानी उड्डयन स्रोतहरूले बीबीसी उर्दूलाई बताएअनुसार जे.डी. भान्सको वायुसेना दुई विमान इस्लामाबादमा अवतरण गरेको हो । यो २१ वर्षमा अमेरिकी उपराष्ट्रपतिको पाकिस्तानको पहिलो भ्रमण हो । यसअघि तत्कालीन उपराष्ट्रपति डिक चेनीले २००५ मा पाकिस्तानको भ्रमण गरेका थिए । जे.डी. भान्ससँगै इस्लामाबादमा हुने वार्ताका लागि अमेरिकी राष्ट्रपतिका विशेष दूत स्टिभ विटकफ र राष्ट्रपतिका ज्वाइँ जेरेड कुशनर पनि ...
Go to News Site