Kantipur
काठमाडौंको न्युरोडस्थित संकटा मन्दिरमा भक्तजनहरूको उल्लेख्य भीड देखिएको छ। चैत महिनाको अन्तिम शनिबार भएकाले बिहानैदेखि मन्दिर दर्शनका लागि मन्दिर परिसर तथा तेबहाल क्षेत्र आसपास लामो लाइन देखिएको छ। तस्बिरः सुर्याम्स उप्रेती/कान्तिपुर
Go to News Site