Lokantar
इरानी संसद्का सभामुख मोहम्मद बागेर गालिबाफले अमेरिका सम्झौता चाहन्छ भने इरानको अधिकार स्वीकार गर्नुपर्ने बताएका छन् । अमेरिकी वार्ताकारहरूसँग वार्ता गर्न पाकिस्तान पुगेका उनले वार्ता शुरू हुनुअघि पत्रकारहरूसँग कुरा गर्दै उनले अमेरिकामाथि भरोसा नभएको समेत बताए । अलजजीराका अनुसार एक वर्षभन्दा कम समयमा दुईपटक असल मनसायका साथ वार्ता गरे पनि इरानमाथि आक्रमण भएको र कयौं युद्ध अपराध गरिएको उनको भनाइ छ । ‘हाम्रो उद्देश्य सही छ, तर हामीलाई अमेरिकाप्रति भरोसा छैन,’ गालिबाफले भनेका छन् । इरानी नागर...
Go to News Site