लागुऔषध मुद्धाका फरार प्रतिवादी १० वर्षपछि पक्राउ | Collector
Gorkhapatra
लागुऔषध मुद्धाका फरार प्रतिवादी १० वर्षपछि पक्राउ
नारद कोहारतौलिहवा(कपिलबस्तु), चैत २८ गते । लागुऔषध मुद्धामा अदालतबाट सजाय तोकिएका फरार प्रतिवादीलाई प्रहरीले १० वर्षपछि पक्राउ गरी कारागार चलान गरेको छ । जिल्लाको बाणगंगा नगरपालिका...