राइजिङ नेपालको निमित्त प्रधान सम्पादकमा लम्साल | Collector
Gorkhapatra
राइजिङ नेपालको निमित्त प्रधान सम्पादकमा लम्साल
गोरखापत्र अनलाइनकाठमाडौं, चैत २८ गते । गोरखापत्र संस्थानको अंग्रेजी प्रकाशन दि राइजिङ नेपालको निमित्त प्रधान सम्पादकमा पत्रकार रमेशकुमार लम्साल नियुक्त हुनुभएको छ । यसअघि सो जिम्मे...