Onlinekhabar
२८ चैत, काठमाडौं । नेपाली कराते स्टार एरिका गुरुङ चीनको लेसानमा भइरहेको डब्लुकेएफ कराते वान प्रिमियर लिगको महिला ६८ केजी तौलमाथिको स्पर्धामा सेमिफाइनल प्रवेश गरेकी छन् । शनिबार समूह चरणको तीनै खेल जितेर क्वाटरफाइनलमा प्रवेश गरेकी उनले क्वाटरफाइनलमा स्लोभाकियाकी खेलाडीलाई ८-० ले हराएर सेमिफाइनल पुगेकी हुन् । एरिकाले सेमिफाइनलमा इटलीका फेराकुट्टी क्लिओ र स्पेनकी मारिया […]
Go to News Site