Collector
संविधान र राष्ट्रिय हितमा आँच आउने काम भएमा सडक र सदन दुवैबाट प्रतिकार गर्छौं : प्रचण्ड | Collector
संविधान र राष्ट्रिय हितमा आँच आउने काम भएमा सडक र सदन दुवैबाट प्रतिकार गर्छौं : प्रचण्ड
Lokantar

संविधान र राष्ट्रिय हितमा आँच आउने काम भएमा सडक र सदन दुवैबाट प्रतिकार गर्छौं : प्रचण्ड

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले संविधानमा छेडखान गर्नेतर्फ सरकार अगाडि बढेमा प्रतिकारमा उत्रिने चेतावनी दिएका छन् । अखिल नेपाल महिला संघ (क्रान्तिकारी)ले शनिबार आयोजना गरेको कार्यक्रममा उनले संविधानमा छेडखान र राष्ट्रिय हितमा आँच आउने काम भएमा सडक र सदन दुवैबाट प्रतिकार गर्ने बताएका हुन् । 'सरकारले संविधान भित्र रहेर काम गरेमा त्यसमा हाम्रो साथ रहन्छ,' उनले भने, 'तर संविधानमाथि छेडखान हुन थाल्यो, राष्ट्रिय हितमा आँच आउन थाल्यो, ...

Go to News Site