Collector
चिकित्सक संघले भन्यो- आइतबार ‘ओपिडी’ सञ्चालन गर्न सकिँदैन | Collector
चिकित्सक संघले भन्यो- आइतबार ‘ओपिडी’ सञ्चालन गर्न सकिँदैन
Onlinekhabar

चिकित्सक संघले भन्यो- आइतबार ‘ओपिडी’ सञ्चालन गर्न सकिँदैन

संघले एक विज्ञप्ति जारी गर्दै पर्याप्त जनशक्ति अभाव र बढ्दो कार्यभारका कारण उक्त निर्देशन कार्यान्वयन गर्न कठिनाइ हुने भएकाले आइतबार बहिरङ्ग सेवा सञ्चालन गर्न सम्भव नभएको जनाएको हो ।

Go to News Site