Collector
तनहुँमा ‘होमस्टे’ सर्किट विकास गरिँदै | Collector
तनहुँमा ‘होमस्टे’ सर्किट विकास गरिँदै
Lokantar

तनहुँमा ‘होमस्टे’ सर्किट विकास गरिँदै

तनहुँको ऐतिहासिक तथा सांस्कृतिक शहर बन्दीपुर र धार्मिक इतिहास बोकेको व्यास नगरपालिकालाई जोडेर ‘होमस्टे सर्किट निर्माण’ प्रक्रिया अगाडि बढाइएको छ । व्यास नगरपालिका र बन्दीपुर गाउँपालिकाको सहकार्यमा ‘बन्दीपुर–केशवटार होमस्टे सर्किट’ ग्रामीण पर्यटन विकासको नयाँ ‘मोडेल’का रूपमा अगाडि सारिएको छ । सांस्कृतिक सम्पदालाई मूल आधार बनाई स्थानीय उत्पादन, परम्परा र वातावरणमा आधारित पर्यटनलाई अगाडि बढाउन खोजिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए । कुनै समय व्यापारिक केन्द्रक...

Go to News Site