Lokantar
बालेन शाह नेतृत्वको सरकार गठन भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्टिङ अपरेसनको गति बढाएको छ । सेवाग्राहीले समेत धमाधम उजुरी गर्न थालेपछि अख्तियारले एकपछि अर्को स्टिङ गर्न थालेको हो । गत चैत १३ गते बालेन शाहको नेतृत्वमा सरकार गठन भएयता अख्तियारको टोलीले हालसम्म ६ वटा स्टिङ अपरेसन गरी ८ जना कर्मचारीलाई पक्राउ गरिसकेको छ । यो चालु आवभर भएका कुल स्टिङ अपरेसनको एकतिहाइ संख्या हो । घुस रकम लिइसकेको अवस्थामा अख्तियारको टोलीले उनीहरूलाई रंगेहात पक्राउ गरेको हो । विभिन्न बहानामा सेवाग्राहीलाई दुःख दिई घुस माग ग...
Go to News Site